हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा कुबेतविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ। टस हारेको कुबेतले ब्याटिङ थालेको छ।
शनिबार हङकङसँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताको फाइनलमा पुगेको थियो।
प्रतियोगितमा आयोजक हङकङका साथै नेपाल, कतार र कुवेत सहभागि छन्।
60
Shares

प्रतिक्रिया