खेल


नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित

नेपाल र हङकङबीचको खेल वर्षाका कारण प्रभावित

नेपालखबर
चैत ३०, २०८१ शनिबार १३:९, काठमाडौँ

हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगितामा नेपाल र आयोजक हङकङबीचको खेल वर्षाका कारण प्रभावित भएको छ। 

नेपाललले टस जितेर फिल्डिङ रोजेको खेलमा ९ ओखर चलिरहँदा पानी परेपछि खेल रोकिएको हो। अहिलेसम्मको खेलमा हङकङले ३ विकेट गुमाएर ६८ रन जोडेको छ। 

नेपालका लागि नन्दन यादव र रोहित पौडेलले एक÷एक विकेट लिएका छन्। 


आजै भएको खेलमा कुवेतले कतारमाथि फराकिलो जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको छ।


नेपाल र हङकङबीचको खेलपछि फाइनल खेल्ने अर्को टोलीको टुंगो लाग्ने छ।

नेपाल २ खेलमा २ जितसहित ४ अंक जोडेर दोस्रो स्थानमा छ। 

 हङकङको  भने २ खेलमा २ अंक छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad