खेल


एनएसएल : काठमाडौँलाई स्तब्ध बनाउँदै पोखराको पहिलो जित (तस्बिरहरू)

एनएसएल : काठमाडौँलाई स्तब्ध बनाउँदै पोखराको पहिलो जित (तस्बिरहरू)

सरोज नेपाल
चैत २३, २०८१ शनिबार १७:९, काठमाडौँ

एनसेल एनएसएलमा काठमाडौं रेजर्सलाई २–० ले स्तब्ध बनाउँदै पोखरा थन्डर्सले सिजनको पहिलो जित हात पारेको छ।

यसअघि पोखरा चितवन र ललितपुरसँग पराजित भएको थियो।

पहिलो जितसँगै प्लेअफको सम्भावना कायम रहेको प्रशिक्षक सुमन श्रेष्ठले बताए। यसअघिका खेलमा आफ्नो टोलीले प्रशिक्षण गर्न नपाएको र आजको खेलमा आफ्नो योजना सफल भएको उनको प्रतिक्रिया छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad