खेल


मिडफिल्डर फत्तेमान बुटवल लुम्बिनीबाट एनएसएल खेल्ने

मिडफिल्डर फत्तेमान बुटवल लुम्बिनीबाट एनएसएल खेल्ने

नेपालखबर
फागुन १०, २०८१ शनिबार ११:४४, काठमाडौँ

मिडफिल्डर फत्तेमान घले बुटवल लुम्बिनीबाट एनएसएल खेल्ने भएका छन्।

शनिबार काठमाडौँमा भएको अक्सनमा क्याटोगोरी 'बी'का उनलाई १ लाख ५० हजारमा बुटबलले किनेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad