गोलरक्षक विकेश कुथु पनि एनएसएलको मिनी अक्सनमा अनसोल्ड भएका छन्।
क्याटोगोरी ए का विकेश २ लाख रुपैयाँमा खरिद गर्न कुनै टोलीले चासो देखाएनन्। यसअघि राष्ट्रिय टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठ एनएसएलमा अनसोल्ड भएका छन्।
क्याटोगोरी बी का नवयुगलाई १ लाख ५० हजार रुपैयाँमामा खरिद गर्न कुनै टोलीले चासो नदेखाएपछि उनी अनसोल्ड भएका हुन्।
750
Shares

प्रतिक्रिया