अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले किर्गिस्तानविरुद्ध सुरुवाती अग्रता लिएको छ।
खेलको १० औँ मिनेटमा बिमला चौधरीको गोलमा नेपालले १–० को अग्रता लिएको हो।
सविता राना मगरको क्रस पासमा बिमलाले हेडमार्फत गोल गरिन्। खेलकाके सुरुवातबाटै नेपालले किर्गिस्तानलााई दबाबमा राखेको छ।
छैटौँ मिनेटमा रेखा पौडेको प्रहार किर्गिस्तानकी गोलरक्षकले पन्च गर्दै जोगाइन्। त्यसकै रिवाउण्डमा सविता रानामगरको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो।



540
Shares

प्रतिक्रिया