खेल


जिम्मी निशम बने ‘एनर्जेटिक प्लेयर अफ टुर्नामेन्ट’

जिम्मी निशम बने ‘एनर्जेटिक प्लेयर अफ टुर्नामेन्ट’

नेपालखबर
पुस ६, २०८१ शनिबार १७:१, काठमाडौँ

न्युजिल्यान्डका जिम्मी (जेम्स) निशम पहिलो संस्करणको नेपाल प्रिमियर लिगको ‘एनर्जेटिक प्लेयर अफ टुर्नामेन्ट’ बनेका छन्। उनले दुई लाख नेपाली रुपैयाँ पुरस्कार पाए। 

ब्याटिङ अलराउन्डर उनी बायाँहाते ब्याट्सम्यान र राइट आर्म मिडियम फास्ट बलिङ गर्छन्। 

प्रतियोगितामा उनले कुल २४७ रन बनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad