खेल


सुदूरपश्चिमविरुद्ध मिलान्थाको अर्धशतक

सुदूरपश्चिमविरुद्ध मिलान्थाको अर्धशतक

नेपालखबर
पुस ६, २०८१ शनिबार १५:२, काठमाडौँ

जनकपुर बोल्ट्सका लाहिरु मिलान्थाले सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक पूरा गरेका छन्। 

३१ बलमा ५० रन पूरा गरेका हुन्। 

उनले ६ चौका र दुई छक्का मद्दतमा अर्धशतक पूरा गरे। 

१८५ रनको लक्ष्य पाएको जनकपुर अहिले ब्याटिङ गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad