खेल


निशमले लिए सुदूरपश्चिमको चौथो विकेट

निशमले लिए सुदूरपश्चिमको चौथो विकेट

नेपालखबर
पुस ६, २०८१ शनिबार १३:४७, काठमाडौँ

सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ। 

१६ ओभरको अन्तिम बलमा ब्रान्डन म्याकमुलेन १४ रन बनाएर आउट भएका हुन्। 

उनलाई जेम्स निशमले बोल्ड आउट गरे। 

म्याकमुलेनले १२ बल सामना गरी १ छक्का प्रहार गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad