जनकपुर बोल्ट्सका मोहम्मद मोहसिनको बलमा सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्र सिंह ऐरीलाई गुमाएको छ। ७ बलमा ९ रन बनाएका उनी हेमन्त धामीको हातबाट क्याच आउट भए। ५ विकेट गुमाएको सुदूरपश्चिम १९औँ ओभरमा १६९ रन बनाएर खेलिरहेको छ। प्रकाशित: पुस ६, २०८१ शनिबार १३:५९ 204 Shares
प्रतिक्रिया