जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ। ८ बलमा १४ रन जोडेका हरमित सिंहलाई मोहम्मद मोहसिनले आउट गरेका हुन्। १ छक्का हानेका उनी हेमन्त धामीको हातबाट क्याचआउट भए। प्रकाशित: पुस ६, २०८१ शनिबार १३:४४ 27 Shares
प्रतिक्रिया