खेल


नेपाल र भुटानी महिला यू–१६ टोलीबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

नेपाल र भुटानी महिला यू–१६ टोलीबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

नेपालखबर
पुस ५, २०८१ शुक्रबार १३:२२, काठमाडौँ

नेपाली महिला यू–१६ र भुटानी टोलीबीचको मैत्रीपूर्ण खेल आज शुक्रबार  हुँदैछ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ।
 
नेपालको यू–१६ र यू–१८ टोलीले भुटानी टोलीसँग दुई मैत्रीपुर्ण खेल खेल्नेछ। 

नेपालको यू–१८ टोलीले भने आइतबार खेल्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad