जनकपुर बोल्ट्सको चौथो विकेट पतन भएको छ। हर्स ठाकर १२ रनमा आउट भएका हुन्। सुदूरपश्चिमका सैफ जैबको बलिङमा ठाकर म्याकमुलेनको हातबाट क्याच आउट भए। चार विकेट जाँदा जनकपुर ७५ रन बनाएर तेह्रौँ ओभरमा खेलिरहेको छ। प्रकाशित: पुस ३, २०८१ बुधबार १४:४ 249 Shares
प्रतिक्रिया