एसीसी यू-१९ एसिया कपको मलेसियामा जारी समूहचरणको दोस्रो खेलमा नेपाली महिला टोलीले भारतविरुद्ध पहिले ब्याटिङ थालेको छ।
भारतले नेपालविरुद्ध टस जितेपछि फिल्डिङ राजेको थियो। पहिले ब्याटिङ थालेको नेपालले पावरप्ले सकिदासम्म १ विकेटको क्षतिमा ३२ रण जोडेको छ।
क्रिजमा कप्तान पुजा महतो र साना प्रवीनले खेलिरहेकी छिन्। सोमबार भएको पहिलो खेलमा नेपालले पाकिस्तान यू–१९ टिमलाई पराजित गरेको थियो।
114
Shares

प्रतिक्रिया