नेपाल प्रिमियर लिगअन्तर्गत आज हुने दोस्रो खेल केही बेरमा सुरु हुँदै छ।
त्यसका लागि भएको टस चितवन राइनोजले जितेको छ। जनकपुर बोल्ट्सविरुद्ध भिड्नलागेको चितवनले पहिलो ब्याटिङ रोजेको छ।
लिग तालिकामा ६ अंक रहेको चितवन आज प्लेअफ सम्भावना बलियो बनाउन जितका लागि खेल्दै छ। उता जनकपुर बोल्ट्स भने १० अंकसहित प्लेअफमा पुगिसकेको छ।
39
Shares

प्रतिक्रिया