खेल


एडवर्ड्र्स पनि शून्यमै आउट, विराटनगरले गुमायो तेस्रो विकेट

एडवर्ड्र्स पनि शून्यमै आउट, विराटनगरले गुमायो तेस्रो विकेट

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार १३:२५, काठमाडौँ

नेपाल प्रिमियर लिगमा चितवन राइनोजविरुद्ध ब्याटिङ गरिरहेको विराटनगर किङ्सले सुरुमै तीन विकेट गुमाएको छ। बिराटनगरका दुई ब्याटरले रनको खाता नै खोल्न सकेनन् भने दीपक बोहरा पनि ४ रनमै आउट भएका हुन्। 

दोस्रो बलमै ओपनर लोकेश बमलाई शून्य रनमै गुमाएको विराटनगरका दीपक बोहरा पनि ४ रन मै आउट भए। दुवैलाई रिजन ढकालले बोल्ड आउट गरेका हुन्।

त्यसपछि आएका स्कर्ट एडवर्ड्र्सले पनि रन जोडन् सकेनन्। उनी सहिल तानभिरको बलमा आउट भए। 

टस जितेको बिराटनगरले पहिले ब्याटिङ रोजेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad