काठमान्डु गुर्खाजले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई सुरुवाती झट्का लागेको छ। छैठौँ ओभर चलिरहँदा टम मुर्स ६ रन बनाएर आउट भएका हुन्। यो लुम्बिनीविरुद्ध काठमाडौंको तेस्रो विकेट हो। प्रकाशित: मंसिर २६, २०८१ बुधबार १५:४ 114 Shares
प्रतिक्रिया