काठमान्डु गुर्खाजले एकै ओभरमा तेस्रो र चौथो विकेट गुमाएको छ।
जेरार्ड इरासमस १ रनमै क्याचआउट भएका हुन्।
छैठौँ ओभरको पहिलो बलमा सन्दिप जोराको हातबाट उनी साद बिन जफरको बलमा आउट भएका हुन्।
उनीपछि आएका सुमित महर्जनलाई पनि जफरले नै आउट गरे।
काठमान्डु अहिले २३ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया