सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी चितवन राइनोजविरुद्धको खेलमा १ रनमै समेटिएका छन्।
उनी लफ्टी इटनको बलमा क्याच आउट भएका हुन्।
सुदूरपश्चिमले लगातार विकेट गुमाइरहेको छ। १२औँ ओभरमै सुदूरको छैठौँ विकेट पतन भएको छ।
१६५ रनको लक्ष्य पछ्याएको सुदूरले ७५ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया