सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ। रन्जित कुमारको बलमा आरिफ शेख एलबीडब्लु धरापमा परेका हुन्। आरिफले ९ बलमा ४ रन मात्र जोडे। सुदूरपश्चिम आठौँ ओभर चलिरहँदा ५२ रन बनाएर खेलिरहेको छ। उसले जितका लागि १६५ रनको लक्ष्य पाएको छ। प्रकाशित: मंसिर २३, २०८१ आइतबार १५:२६ 42 Shares
प्रतिक्रिया