कर्णाली याक्सका विपिन शर्माले विराटनगर किंग्सको पहिलो विकेट लिएका छन्। मार्टिन गुप्टिल ४ बलमा ४ रन बनाएर आउट भएका हुन्। विराटनगरले अहिले दोस्रो ओभर सकिँदा १८ रन बनाएको छ। प्रकाशित: मंसिर २२, २०८१ शनिबार १४:५५ 99 Shares
प्रतिक्रिया