फिफा विश्वकप अन्तर्गत अहिले जारी खेलमा ब्राजिलले अग्रता बनाएको छ।
समूह सी अन्तर्गत भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई पहिलो हाफमै शून्यका विरुद्ध २ गोल गरेको हो।
ब्राजिलका लागि दुवै गोल भिनिसियस जुनियरले गरेका छन्। उनले खेलको सातौँ मिनेटमा पहिलो र हाफ टाइमअघिको इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल गरे।
स्कटल्यान्डले अहिलेसम्म गोल गर्न सकेको छैन।
60
Shares

प्रतिक्रिया