काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो।
लुम्बिनी यो तेस्रो खेलमा पहिलो जितको खोजीमा छ।
सुदूरपश्चिम भने लगातार तेस्रो जित हासिल गर्दै अपराजित यात्रा कायम राख्न चाहन्छ।
18
Shares

प्रतिक्रिया