खेल


दोस्रो हाफमा अमेरिकाविरुद्ध पाराग्वेले फर्कायो १ गोल

दोस्रो हाफमा अमेरिकाविरुद्ध पाराग्वेले फर्कायो १ गोल

नेपालखबर
जेठ ३०, २०८३ शनिबार ८:३८, काठमाडौँ

अमेरिकाले ३ गोल हानिसकेपछि पाराग्वेले एक गोल फर्काएको छ।

दोस्रो हाफको ७३ औं मिनेटमा मउरिसो मागाल्हासले गोल गरेका हुन्।

यसअघि पहिलो हाफको समाप्तिमा अमेरिकाले ३ गोल हानिसकेको छ। 

सुरुमा पाराग्वेका डामिन बोबाडिलाको आत्मघाती गोल गर्दा अग्रता लिएको अमेरिकाका फ्लोरिन बालोगनको दुई गोल हानेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad