खेल


१८ रन बनाएर आउट भए जोरा

१८ रन बनाएर आउट भए जोरा

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १३:३१, काठमाडौँ

लुम्बिनी लायन्सले तेस्रो विकेट गुमाएको छ। 

सन्दिप जोरा १५ बलमा १८ रन बनाएर आउट भएका हुन्। 

उनले २ चौका र १ छक्का प्रहार गरे। 

सातौँ ओभर चलिरहँदा ४८ रन बनाएर लायन्स खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad