कर्णाली याक्सले दोस्रो विकेटका रुपमा शिखर धवनलाई गुमाएको छ।
चितवन राइनोजविरुद्धको खेलमा लफ्टी इटनको बलमा ४५ रन बनाएर उनी आउट भएका हुन्।
योसँगै १३१ रनको लक्ष्य पछ्याइरहेको कर्णालीले दोस्रो विकेट गुमाएको छ।
धवनले ४१ बलको सामना गरी चार चौका र १ छक्का प्रहार गरे।
कर्णालीले अहिले १६ ओभर सकिँदा १०७ रन बनाइसकेको छ।
63
Shares

प्रतिक्रिया