कर्णाली याक्सले तेस्रो विकेटका रुपमा चाडविक वाल्टनलाई गुमाएको छ।
चितवन राइनोजविरुद्धको खेलमा बोपाराको बलमा वाल्टन ३० रन बनाएर आउट भएका हुन्।
योसँगै १३१ रनको लक्ष्य पछ्याइरहेको कर्णालीले तेस्रो विकेट गुमाएको छ।
वाल्टनले १९ बलको सामना गरी ३ छक्का प्रहार गरे।
कर्णालीले अहिले १७ ओभर सकिँदा १११ रन बनाइसकेको छ।
204
Shares

प्रतिक्रिया