नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय क्रिकेट खेलाडी शिखर धवनले आज आफ्नो ३९ औँ जन्मदिन मनाएका छन्।
उनले कर्णाली यक्सको टिमसँग आफ्नो जन्मदिन हिल्टन होटलमा मनाएका हुन्।
उनको जन्मदिन मनाउन कर्णाली याक्सका सहसंस्थापक गृहेन्द्र घिमिरे, फेस अफ कर्णाली स्वस्तिमा खड्कालगायतको उपस्थिति थियो।








348
Shares

प्रतिक्रिया