खेल


रनआउट भए आरिफ, सुदूरपश्चिमको पाँचौँ विकेट झर्‍यो

रनआउट भए आरिफ, सुदूरपश्चिमको पाँचौँ विकेट झर्‍यो

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १४:२४, काठमाडौँ

काठमान्डु गुर्खाजविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पाँचौँ विकेट गुमाएको छ। 

१७औँ ओभरको चौथो बलमा आरिफ शेख रनआउट भएका हुन्। 

आरिफले ३ बलमा ३ रन जोडे। १७ ओभर सकिँदा सुदूरपश्चिमले ५ विकेट गुमाएर १३५ रन जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad