नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ।
राशिद खानको बलमा दोस्रो ओभरको अन्तिम बलमा सैफ अलि जैब ९ बलमा ११ रन बनाएर आउट भएका हुन्।
तेस्रो ओभर चलिरहँदा सुदूरपश्चिम २४ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया