नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्टस्ले पावर प्लेमा उत्कृष्ट सुरुवात गरेको छ।
कर्णालीले पावर प्लेमा विना विकेटको क्षति ५६ रन बनाएको छ।
क्रिजमा ओपनर अनिल शाह ३४ र आशिफ शेख १९ रनमा अविजित छन्।
सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले जितका लागि जनकपुर बोल्ट्ससामु १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
303
Shares

प्रतिक्रिया