खेल


एनपीएल: कर्णाली याक्सलाई लाग्यो झड्का, ओपनर देव खनाल आउट

एनपीएल: कर्णाली याक्सलाई लाग्यो झड्का, ओपनर देव खनाल आउट

फाइल तस्बिर


नेपालखबर
मंसिर १७, २०८१ सोमबार १३:११, काठमाडौँ

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई पहिलो झड्का लागेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको कर्णालीका लागि ओपनर देव खनाल १ रन बनाएर आउट भए।

जनकपुरका ललित राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा देवलाई बोल्ड आउट गरे। 

क्रिजमा शिखर धवन ४ रनमा आउट छन्। क्रिजमा चाडविक वाल्टन गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad