नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौ गुर्खाजले पहिलो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको काठमाडौले दोस्रो ओभरको पहिलो बलमा नै विकेट गुमाएको हो।
काठमाडौका अोपनर स्टेफेन इस्कीनाजी २ रन बनाउँदा सोहेल नतविरको बलमा अमर राउटेलाको हातबाट क्याच आउट भए।
क्रिजमा सुमित महर्जन आएका छन्।
162
Shares

प्रतिक्रिया