खेल


एनपीएलको ट्रफी प्रधानमन्त्री ओलीले धरहराबाट सार्वजनिक गर्ने

एनपीएलको ट्रफी प्रधानमन्त्री ओलीले धरहराबाट सार्वजनिक गर्ने

नेपालखबर
मंसिर ९, २०८१ आइतबार १८:३६, काठमाडौँ

नेपाल प्रिमियर लिग(एनपीएल)को ट्रफी प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट सार्वजनिक गर्ने भएका छन्।

नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाका अनुसार प्रधानमन्त्री ओलीले सोमबार बिहान ८ बजे एनपीएलको ट्रफी सार्वजनिक गर्न लागेका हुन्। 

क्यानको आयोजनामा नेपालमा पहिलोपटक मंसिर १५ देखि एनपीएल आयोजना हुँदैछ। एनपीएलमा ८ वटा टिम रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad