खेल


रोनाल्डो आवद्ध युभेन्ट्सका डिफेन्डर डेनिलीलाई कोरोना संक्रमण

रोनाल्डो आवद्ध युभेन्ट्सका डिफेन्डर डेनिलीलाई कोरोना संक्रमण

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ७:३८,

युभेन्ट्स इटालिएन फुटबल क्लब हो। इटाली चीनपछि कोरोनाबाट सैबभन्दा ग्रस्त मुलुक हो।

हाल इटालीका सबै ६ करोड नागरिकलाई घरबाट बाहिर निस्कन दिइएको छैन। यसैबीच इटालियन सिरी ए फुटबल पनि अप्रिल ३ सम्म स्थगित भएको छ।

कोरोनाले देश नै त्रासमा परेका बेला युभेन्ट्सका डिफेन्डर डेनिलीलाई कोरोनको संक्रमण देखिएको हो।

हाल डेनिलीको उपचार भइरहेको छ। गत आइतबारमात्र इन्टरमिलानलाई पराजित गरेपछि डेनिलीले एक सामूहिक तस्बिर सार्वजनिक गरेका थिए। उनीसँगै तस्बिरमा रोनाल्डो पनि देख्न सकिन्छ। बीबीसी

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad