आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत अमेरिकामा जारी खेलमा नेपालका अर्का ओपनर अनिल साहले पनि अर्धशतक पूरा गरेका छन्।
डालासमा भइरहेको एक दिवसीय खेलमा साहले ५१ बलमा ५० रन बनाएका हुन्।
यसअघि आसिफ शेख ५३ बलमा ५२ रन बनाएर आउट भएका थिए।
नेपालले अहिले २०औँ ओभर चलिरहँदा १ विकेट क्षतिमा १०६ रन बनाई खेलिरहेको छ।
375
Shares

प्रतिक्रिया