संयुक्त राज्य अमेरिकामा भइरहेको आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गतको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।
डालासस्थित मैदानमा जारी खेलमा आसिफले ४६ बलमा ५० रन हानेका हुन्।
टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ। आसिफलाई क्रिजमा अनिल साहले साथ दिइरहेका छन्।
नेपालले १५औँ ओभर खेलिरहँदा विना विकेट क्षतिमा ९५ रन बनाइसकेको छ।
48
Shares

प्रतिक्रिया