साफ च्याम्पियनसिप अन्तर्गत जारी नेपाल र भारतबीचको सेमिफाइनल खेलमा तनाव सिर्जना भएको छ।
खेलको ७१ औँ मिनेटमा भारतकी संगिता बासफोरको गोलमा भारतले सुरुवाती अग्रता बनाएको थियो।
लगत्तै नेपालकी प्रिती राईले नेपालका लागि गोल फर्काएकी थिइन्। तर रेफ्रीले गोलको मान्यता नदिएपछि खेल पुनः तनावग्रस्त भएको छ।
नेपालकी खेलाडी रेखा पौडेलले रेड कार्ड पाएपछि अहिले नेपाली टोली १० खेलाडीमा सीमित बनेको छ।


4.1k
Shares

प्रतिक्रिया