साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलको खेलमा नेपालविरुद्ध भारतले सुरुवाती अग्रता लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको दोस्रो हाफको खेलमा भारतले १–०को अग्रता लिएको हो। प्रकाशित: कात्तिक ११, २०८१ आइतबार २०:३ 333 Shares
प्रतिक्रिया