साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा भुटानविरुद्ध बंगलादेशले ४–० को अग्रता बनाएको हो। प्रकाशित: कात्तिक ११, २०८१ आइतबार १४:५ 27 Shares
प्रतिक्रिया