साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध दोस्रो गोल गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा नेपालले २–० को अग्रता बनाएको छ।
खेलको ११ औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले दोस्रो गोल गरिन्। यसअघि आठौँ मिनेटमा साम्बाकै पासमा सविता रानामगरले गोल गरेकी थिइन्।
111
Shares

प्रतिक्रिया