साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध घरेलु टोली नेपालले सुरुवाती अग्रता बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा नेपालले सुरुवातमा नै अग्रता लिएको छ।
पहिलो हाफको छैटोँ मिनेटमा सविता रानाको कर्नरमा प्रिती राईको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो।
त्यसअघि चौथो मिनेटमा विमला चौधरीको कर्नरमा रेखा पौडेलको हेडर बाहिरियो।
नवौँ मिनेटमा अमृता जैसीको फ्रिकीक प्रहार पहिलो बारमा लाग्दै बाहिरियो।
90
Shares

प्रतिक्रिया