साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध घरेलु टोली नेपालले दोस्रो गोल गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा नेपालले सुरुवातमा नै अग्रता लिएको थियो। खेलको २९ औँ मिनेटमा सविता राना मगरले दोस्रो गोल गरेकी हुुन्।
पहिलो हाफको छैटोँ मिनेटमा सविता रानाको कर्नरमा प्रिती राईको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो।
66
Shares

प्रतिक्रिया