साफ महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’को खेलमा श्रीलंकाविरुद्ध भुटानले सुरुवाती अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानले श्रीलंकाविरुद्ध १–० को अग्रता बनाएको हो।
पहिलो खेलमा नेपाललाई गोलरहित बराबरीमा रोकेको भुटान पहिलो जितको खोजीमा छ।
उता पहिलो खेलमा माल्दिभ्सलाई हराएको श्रीलंका भुटानसँग जित निकाल्ने लक्ष्यमा छ।
60
Shares

प्रतिक्रिया