ad ad

खेल


सन्दीप लामिछाने बृज इन्टरनेसनलको ब्राण्ड एम्बास्डर नियुक्त

सन्दीप लामिछाने बृज इन्टरनेसनलको ब्राण्ड एम्बास्डर नियुक्त

नेपालखबर
भदौ ३, २०८१ सोमबार २२:११, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछाने बृज इन्टरनेसनल एडुुकेसनल कन्सलटेन्सीको ब्रान्ड एम्बास्डर बनेका छन्।

आज (सोमबार) राजधानीमा आयोजित एक कार्यक्रममा बृज इन्टरनेसनल एडुकेशनल कन्सलटेन्सी र सन्दीपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

उनी २ वर्षका लागि उक्त कन्सलटेन्सीको एम्बास्डर रहनेछन्। सो कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीप आफ्नो लागि ‘भगवान’ भएको र भगवानलाई पैसासँग तोलेर अपमान नगर्ने भन्दै रकम खुलाउन चाहेनन्।

क्रिकेटर लामिछानेले बृज इन्टरनेसनलको ब्रान्ड एम्बास्डर बन्न पाउँदा खुशी लागेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .