ad ad

खेल


कुशल पनि आउट, नेपालले गुमायो छैटौँ विकेट

कुशल पनि आउट, नेपालले गुमायो छैटौँ विकेट

नेपालखबर
असार ३, २०८१ सोमबार ८:३०, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्ध नेपालले छैटौँ विकेट गुमाएको छ। 

नेपालले १७ औँ ओभरको चौथो बलमा कुशल मल्ललाई गुमाएको हो। 

कुशलले ४० बलमा १ चौका र १ छक्का हान्दै २७ रन बनाउँदा क्याच आउट भए। 

नेपाल एक समय ६.६ ओभरमा ५–२६ को अवस्थामा थियो। 

छैटौँ विकेटका लागि कुशल र दीपेन्द्रसिंह ऐरीले ५२ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .