ad ad

खेल


ओपनर आशिफ पनि आउट

ओपनर आशिफ पनि आउट

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८१ सोमबार ७:३६, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्धकाे खेलमा ओपनर आशिफ शेख पनि पेभेलियन फर्केका छन्। 

१४ बलमा ४ चौका मद्दतमा १७ रन बनाएका ओपनर आशिफ मुस्ताफिजुर रहमानको बलमा सकिब अल हसनको हातबाट क्याच आउट भए। 

त्यसअघि नेपालले नेपालले तेस्रो विकेटका रुपमा पाचौँ ओभरको दोस्रो बलमा कप्तान रोहितलाई १ रनमै गुमाएको थियो। 

नेपालले तेस्रो ओभरमा लगातार दुई विकेट गुमाएको थियो। तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई ४ रनमा गुमाएको नेपालले चौथो बलमा अनिल शाहलाई गुमाएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .