ad ad

खेल


नेपालको आठौँ विकेट पतन

नेपालको आठौँ विकेट पतन

नेपालखबर
जेठ २२, २०८१ मंगलबार २३:२१, काठमाडौँ

आईसीसी टी२० विश्वकप अन्तर्गत नेदरल्यान्डस्‌विरुद्धको खेलले आठौँ विकेट गुमाएको छ। 

१० वर्षपछि विश्वकपमा फर्किएको नेपालले १९ औँ ओभरको खेलमा आठौँ विकेट गुमाएको हो। 

एसोसियट क्रिकेटको बादशाह नेदरल्यान्डस्‌विरुद्ध नेपालका शीर्ष क्रमका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। 

अहिले अन्तिम ओभरको खेल चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .