आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। प्रकाशित: फागुन ५, २०८० शनिबार ८:४१ 84 Shares
प्रतिक्रिया