आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध जारी खेलमा नेपालले ८ विकेट गुमाएको छ।
आठौं विकेटको रुपमा गुल्शन झा आउट भएका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको ब्याटिङ निकै खराब रुपमा चलिरहेको छ।
१०६ रन बनाउँदा नेपालका तीन जनाले मात्रै दोहोरो अंक बनाएका हुन्।
भीम सार्की ४४ रन, गुल्शन झा २१ रन र कुशल मल्लले १५ रन जोडेका हुन्।
यसअघिका विवरण : अर्धशतक बनाउन चुके भीम, संकटमा नेपाल
72
Shares
प्रतिक्रिया